दफा २९
अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू
अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा संचालन गर्दा पालन गर्नु पर्ने यस ऐनमा लेखिएदेखि बाहेकका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछन् ।